विभुअधिकारी
बारा, फागुन २ गते
बाराको सिमरामा संचालित म्याजिकमोमेन्टस चौथो सिमरा गोल्डकपको उपाधिको होडमा
गतवर्षको उपाधि विजेता लक्ष्मी हुन्डाई मनाङ्ग मस्र्याङ्गदी क्लव बुधवार पुगेको छ ।उसले सशक्त एनएमबी मच्छिन्द्रलाई कडा संघर्षमा एक शून्यले सिमरा रंगशालामा पन्छाउदै फाईनलको यात्रा तय गरेको हो । खेलको ३२ औं मिनेटमा गोल लाईनबाट आउट गैरहेको बललाई निराजन मल्लले बाईसाल्किनिङ किकबाट फर्काको बललाई सुजल श्रेष्ठले हेड गरी बललाई जाली चुमाउदै टिमलाई अन्तिम दुईको स्थानमा ल्याएकाहुन्। गोलपछि खेलमा मछिन्द्रले दबाबमा राखेको थियो । उत्तरार्धको खेलमा मनाङले लय हासिल गरेको थियो । मच्छिन्द्रले नियन्त्रणमा लिई लगातार कसिलो प्रहार गरेको थियो । मच्छिन्द्रका प्रहारहरु एकपछि अर्को असफल हुदै गयो । मच्छिन्द्रका डेनु ओउचा ओचिङ्गले करिब २५ यार्डबाट गरेको लामो प्रहार मनाङ्गका किपर डाराले विफल पारे । दुवै टिमले एक दर्जनभन्दा बढी गरेको प्रहारहरु विफल भयो । खेलमा रेफ्री विकाश महतले मनाङ्गका कप्तान शिव श्रेष्ठ लगायत दुई खेलाडीलाई पहेलो कार्ड देखाइएका थिए । खेलमा मध्यान्तरमा दुई तथा मध्यान्तरपछिको अन्तिम समयमा तीन मिनेट ईन्जुरी टाईम खेल खेलाइएको मिश्रले बताए । खेलको म्यान अफ द म्याच मनाङ्ग मस्र्याङ्गदी क्लवका नबिले स्टेपनेड भए। आप्mनो टिमले उत्कृष्ट खेलेको मनाङ्ग मस्र्याङ्गदी क्लवका ब्यवस्थापक कुमार भट्टराईले बताए । सुलभ र निराजन खेल्न आएपछि आप्mनो टिम झनै सशक्त भएर उत्रिएको उनले बताए । यस जितबाट आपूm उत्साहित भएको उनले बताए । तालमेलको हल्का कमीको कारण तीन चारवटा बल गोल हुन नसकेको उनले थपे । मच्छिन्द्रका प्रशिक्षक राजुकाजी शाक्यले आप्mनो टिमले सबै क्षेत्रमा राम्रो खेलेको प्रतिकृया दिए । मनाङ्ग मस्र्याङ्गदी क्लव सौभाग्यशाली रहयो । दुर्भाग्यको कारण हार बेहोर्नुपरेको उनले बताए । खेलाडीहरुको प्रयास असफल भयो उनले बताए ।
भोलिहुने सिएमजी ल्कव सङ्कटा र यति हिमालयन शेर्पा दोस्रो सेमिफाईनलको विजेतासङ्ग उपाधिका लागि मनाङसङ्ग प्रतिस्पर्धा गर्नेछ ।

Post a Comment