0
पथलैया निवासी हाम्रो आद्र्निय काका कुमार खनाल जिउ का
 छोरी दिप्ति  खनाल हाल ब्रुसेल्ल्ला भन्ने रोगले ग्रस्त छिन ।
हाल वीर हस्पिटल नयाँ icu मा उपचार भैरहेको छ |

हाम्री प्यारी बहिनी को सिग्र स्वास्थ्य लाभ को कामना गर्दै दुबइ मा रहनु भएका हाम्रा दाजुहरु बाट सहयोग सोरुप केही रकम संकलन गरिएको कुरा जानकारी मा अाएको छ |

प्रकाश अधिकारि(Pathlaiya)    908AED  =RS 26949.44
पारस थपलिया (Chitwan)      128AED  =RS 3799.04
यमन राइ(Pathlaiya)              100AED  =RS 2968
गोविन्द कटुवाल(Kathmandu)    100 AED  =RS 2968
राजेश चौधरी(Janakpur)          100AED     =RS2968
सुजन लामा (Gaighat)         100 AED      =RS 2968
मनोज लामा (Chitwan)       100AED       =RS 2968
सुमित श्रेष्ठ (pathalaiya)         50AED       =RS  1484

धेरै धेरै धन्यवाद दाजु हरुलाई |

Posted by- जिबन थापा




Post a Comment

 
Top