0

भाद्र २२, २०७३- एलजी फिल्म अवार्ड बुधबार राजधानीमा सकिएको छ । एलजी अवार्डस् वितरण समारोहमा बलिउड अभिनेता तथा भारतीय लोकसभाका सांसद शत्रुघ्न सिन्हा काठमाडौं आएका थिए । कार्यक्रममा सर्वोत्कृष्ट अभिनेता, अभिनेत्रीसहित कलाकारलाई पुरस्कृत गरियो । कार्यक्रममा सिन्हाको पुस्तक ‘एनिथिङ बट खामोस’ उपराष्ट्रपति नन्दबहादुर पुनलगायतले विमोचन गरे ।

Post a Comment

 
Top