Latest News

0


मिडियामा प्राबिधिक भएर काम गर्दै गरेकी पूजा श्रेष्ठले मोडलिङ क्षेत्रमा आफ्नो यात्रा सुरु गरेकी छन् । बरीस्ठ संगितकार पूर्ण परियारको स्वर र संगीत रहेको ‘किन दिलको पाना भरी तिम्रो नाम लेखे’ बोलको गितको भिडियोबाट पूजाले मोडलिङ यात्रा सुरु गरेकी हुन् । उक्त भिडियोमा सिद्वान्त पौडेल र राकेस दाहालले पुजालाई मोडलिङमा साथ दिएका छन् ।

सुरज क्षत्री ले छायाकंन तथा चेत बुढाथोकीले सम्पादन गरेको भिडियो को निर्देशन भने दर्जन बढी गितको भिडियो निर्माण गरिसकेका निर्देशक अर्जुनराज भण्डारीले गरेका हुन् ।

आफ्नो पहिलो भिडियोबाटै दर्शकहरुको राम्रो प्रतिकृया पाएकी पुजाले आगामि दिनमा अझै राम्रो गर्दै जाने बताइन् ।

बाराबाट एफ् एम् रेडियोबाट आफ्नो क्यारियर सुरु गरेकी पुजा अहिले काठमाडौंमा रहेको यस टेलिभिजनमा प्राबिधिक तथा समाचार कक्षमा काम गर्दै आएकी छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top