
‘स्थानीय तह पहिलो चरणको निर्वाचन सकिएको केही पछि तनँहू व्यास वडा नंम्बर १ मा अज्ञात समूहको आक्रमणबाट कलाकार परियारको मृत्यु भएको छ। उनीसँग रहेका अन्य १ व्यक्ति भने गम्भीर घाइते छन्’, तनँहू व्यासका सई मनोज पाण्डेले नागरिकन्युजसँग भने।
ब्यास वडा नंम्बर १ मा परियारमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।
‘स्थानीय तह पहिलो चरणको निर्वाचन सकिएको केही पछि तनँहू व्यास वडा नंम्बर १ मा अज्ञात समूहको आक्रमणबाट कलाकार परियारको मृत्यु भएको छ। उनीसँग रहेका अन्य १ व्यक्ति भने गम्भीर घाइते छन्’, तनँहू व्यासका सई मनोज पाण्डेले नागरिकन्युजसँग भने।
कलाकार परियार एक्टर्स स्टुडियो नेपालसँग आवद्ध थिए। पछिल्लो समय उनी गायनतर्फ पनि लागेका थिए।
उनी निर्वाचनमा मतदान गर्न शनिबार मात्रै दमौली पुगेका थिए। तनँहू व्यास १ को जलदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका थिए।
हत्या किन र कसले गर्यो भन्ने खुल्न सकेको छैन। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.