0

प्रेमिकाले धोका दिइरहेको थाहा पाउने ६ तरिका

tumblr_lk14tmDYgz1qfxb0n आफ्नो प्रेमिकालाई धेरै शंका गरेको कारण सम्बन्ध नै टुट्ने गरेको हामीमध्ये धेरैले सुनेको र देखेका छौँ । तर, यदि कुनै कुरा ठूलो छ भने शंका नगरि नहुने पनि हुनसक्छ । आफ्नो डर वास्तविक हो कि होइन भन्ने कुरा थाहा पाउने तरिका यहाँ दिइएका छन्ः
१. यदि उनी संकोचीमा परिणत भइन् भने र उनी आफूले फोनमा गर्ने कुराहरुलाई लुकाउन चाहन्छिन् र फोनमा कुरा गर्दा प्रत्येक पल्ट कोठाबाट बाहिर निस्कन्छिन् ।
२. यदि उनलाई तपाईंले नै फोन र मेसेज पठाउनुपर्छ र उनले यसो गर्नको लागि केहि कदम नचालेको अवस्था हो भने यो नराम्रोको संकेत हो ।
३. यदि उनी प्रत्येक पल्ट झगडा मात्र गर्न खोज्छिन् भने ।
४. यदि उनलाई तपाईंले झुटो बोलेको समात्नुभयो भने उनलाई तपाईंले शंका गर्नु जरुरी छ ।
५. यदि तपाईंहरु दुबैजनाले चिनेको पुराना साथीहरुसँगको उनको व्यवहारमा परिवर्तन आएको खण्डमा ।
६. यदि तपाईंकी प्रेमिकाले आफ्नो बनावटा जस्तै मेकअप, नयाँ लुगामा अचानक चिन्ता व्यक्त गर्न थालिन् भने । उनले तपाईंलाई देखाउन चाहेको पनि हुनसक्छ तर तपाईंभन्दा बाहेक अरुसँग बाहिर निस्कनुपर्दा धेरै समय खर्च गर्छिन् भने उनले अरु कसैलाई नै प्रभावित गर्न चाहेको भनेर बुझ्नुहोस् ।

Post a Comment

 
Top