0
 

सहकारीबाट उच्च ब्याजमा ऋण लिँदै कलेज

karibar dailyबैंकबाट कर्जा लिन सुरक्षण राख्नुपर्ने भौतिक सम्पत्ति (जग्गाजमिन÷भवन) नहुँदा अधिकांश निजी कलेजले सहकारी र अन्य अनौपचारिक माध्यमबाट २५ देखि ३५ प्रतिशत ब्याजमा ऋण लिइरहेको आजको कारोबार दैनिकमा मूल खबर छ ।
एसएलसीको नतिजासँगै आवश्यक पूर्वाधार तयारीका लागि हुने प्रारम्भिक खर्च चलाउन कलेजहरुले सहकारीबाट ऋण लिनु परेको उच्च माध्यमिक विद्यालय संघ(हिसान)का सचिव रामहरि सिलवालले बताए

Post a Comment

 
Top