जहाँ जनावरसँग सेक्स गरिन्छ !
१ साउन । हामीले केही समय अघिदेखि विश्वका विभिन्न स्थानमा भएका सेक्स सम्बन्धी अनौठो परम्पराको बारेमा जानकारी दिंदै आईरहेका छौं । त्यस्तै अर्को एक अनौठो परम्परा यहाँ प्रस्तुत गरिएको छ ।
विश्वका धेरै देशमा जनावरसँग सेक्स गर्नु अपराधको श्रेणीमा पर्छ । तर, विश्वका केही यस्ता देश छन्, जहाँ जनावरहरुसँग सेक्स गर्ने परम्परा रहीआएको छ ।

केही समयअघि गधासँग सेक्स गर्ने अनौठो परम्पराको खबर बाहिर आएको थियो । उत्तरी कोलम्बियामा गधासँग सेक्स गर्ने अनौठो रीति रहेको छ । त्यहाँका पुरुषहरु गधालाई समाउँछन् र गधासँग सेक्स गर्छन् । त्यहाँ यो सामान्य कुरा मानिन्छ । त्यहाँका मानिसहरु यसलाई आफ्नो रीतिरिवाज ठान्छन् ।
त्यस्तै अहिले भने अर्को खबर सार्वजनिक भएको छ । लेबनानमा एक परम्परा अनुसार पुरुषहरुलाई पोथी जनावरकासाथ सेक्स गर्ने छुट छ । त्यहाँ पोथी जनावरसँग सेक्स गर्नुलाई पुरुषत्वसँग जोडेर हेर्ने गरिन्छ ।
त्यहाँ पोथी जनावरसँग सेक्स गर्ने पुरुषलाई ज्यादा ताकतवर मानिन्छ । तर, यसको विपरित त्यहाँ कसैले भाले जनावरसँग सेक्स गरेको देखियो भने उसलाई सोझै मृत्युदण्डको सजाय सुनाइन्छ ।
Post a Comment