भूतपूर्व प्रधानमन्त्रि मरीचमानसिं श्रेष्ठ फोक्सोको क्यान्सरका कारणले अस्पतालमा भर्ना भएको र उनलाई नेपाल सरकारले कुनै सहयोग नगरेको भन्ने समाचार सार्वजनिक भएको छ । मरीचमानसिं र उनलाई सहयोग गर्न अरुचि देखाएका तत्वहरुका बीचको अन्तरलाई नेपाली जनताले जानि राख्न आवश्यक छ ।
१. मरीचमानसिंले आफ्नी स्वास्नीको नाईटो चिलाउने बित्तिकै देश र जनतालाई लुटेर जम्मा गरेको धनले उपचार गर्न सिंगापुर लग्ने पुष्पकमलको करामत देखाउन सकेका थिएनन् । भारतबाट टट्टी धुने लोटा लिएर नेपाल प्रवेश गरेका र पैसाले नागरीकता खरिद गरि नेता बनि नेपाल लुटेर रातारात अरबपति बनेका मधेशि वर्गभित्र पनि उनी परेनन् । प्रजातन्त्रका नाममा लाउडा, धमिजा, पजेरो, रातो पासपोर्टका काण्डहरु घटाएर काठमाडौंका रैथाने बन्ने एमाले र कांग्रेसका सदस्य पनि उनी परेनन् । विचारलाई विदेशिको पैसासंग सट्टापट्टा गरेर पशु बन्न पनि उनी सकेनन् ।
२. मरीचमानले २०४५÷२०४६ सालमा भारतले लगाएको १८ महिने नाकाबन्दीको सामना गरे तर त्यसको सर्तलाई स्विकार गरेर देशलाई भारतको दास बनाउन मानेनन् । नाकाबन्दीको १८ महिनामा अरु देशबाट जहाजमा सामान ल्याएर पनि एक रुपैयाँको मूल्यबृद्धि हुन दिएनन् । उनी दिल्लीले रातारात उठाई दिएर प्रधानमन्त्रि भएका थिएनन् बरु सल्यान जस्तो विकट जिल्लामा मास्टरीको जागिर गर्दै र राजनीति गर्दै प्रधानमन्त्रि भएका थिए । आज पनि मरीचमानले आफ्नो घरमा आफै कुखुरा पालन गर्छन् । तरकारी बारीमा आफै गोडमेल गर्छन् । उनको राजनीतिक विचारसंग हामी असहमत हौंला तर उनको देशभक्ति र स्वाबलम्बनको भावनासंग कुनै सद्दे मान्छे असहमत हुन सक्दैन । यसैकारणले उनी दिल्लीको चारदलिय सिन्डीकेट र खिलराज सरकारको उपेक्षाको पात्र बनेका छन् । आफ्नै मालिक दिल्लीको अत्याचारसंग लडेका मरीचमान जस्ता नेपालीलाई दिल्लीका रैतिहरुले विना आदेश कसरि सहयोग गर्न सक्छन् ?

Post a Comment