सशस्त्रका सिपाहीले किन गरे आत्महत्याको प्रयास
सशस्त्र प्रहरी वलका एक सिपाहीले सनिबार आत्महत्याको प्रयास गरेका छन । सशस्त्र प्रहरी वल बागेश्वरी गण शम्शेरगञ्ज दरबन्दि भई वेस कुसुमका कार्यरत शिवेन्द्र थापाले आत्महत्याको प्रयास गरेका हुन । दिउसो डिउटीमा रहेका बेला आफैले बोकेको एसएलआरले छातीमा हानेर आत्महत्याको प्रयास गरेका हुन । करिव तीन महिनाअघि उनलाई वल मुख्यालयले सहायक हवल्दारबाट घटुवा गरि वागेश्वरी पठाएका थिए । कोहलपुर स्थित मेडिकल कलेजमा उपचारकालागी भर्ना गरिएका थापाको अवस्था गम्भिर रहेको सशस्त्र स्रोतले जानकारी दियो
Post a Comment