!!!मन छुने कथा !!!
एउटा बच्चा आफ्नो बाबाको नया का
केहि कोरिरहेको थियो।
उसको बाबाले
आफ्नो नया कारमा कोरेको देखेर
रिस
उठेछ,भर्खर किनेको कार तेसमा छोराले
जथाभावि कोरेको देखेर बच्चालाइ
एक थप्पड हानेछ।
०
०
०
०
०
०
०
दुखको कुरो त्यो बच्चा एकदम
कमजोर रहेछ जसले गर्दा आफ्नो बाबाको एक थप्पडमै
मृत्यु भएछ।
०
०
०
०
०
०
०
एक थप्पडमा आफ्नो छोराको मृत्यु
भाएको ले
बाबा लाइ पछुतो भएछ र तेहि रोइ कराइ गर्न थालेछ।
जति रोए पनि मरेको मान्छे
काहा फर्किन्छ र हैन?
धेरै बेर सम्म रुदा रुदै अकसमात
उसको आखा छोराले
कोरेको ठाउमा परेछ।
०
०
०
०
०
जब उसले कारमा कोरिएको शब्दहरु पढ्यो झन
उसको आखा बाट आसुका धारा बगन
सिबाय केहि गर्न
सकेन।
यो धर्ति नै फाटेको जस्तो भान
भो उसलाइ। नहुने काम गरेछु।नबुझिकन
बेकारमा रिस देखाएछु भन्ने
पछुतोले उसको आखा ओभानो हुन
सकेन।
किनकि त्यो बच्चाले
कारमा यस्तो लेखेको थियोः ०
०
०
०
०
"I LOVE U DAD"
०
एउटा बच्चा आफ्नो बाबाको नया का
केहि कोरिरहेको थियो।
उसको बाबाले
आफ्नो नया कारमा कोरेको देखेर
रिस
उठेछ,भर्खर किनेको कार तेसमा छोराले
जथाभावि कोरेको देखेर बच्चालाइ
एक थप्पड हानेछ।
०
०
०
०
०
०
०
दुखको कुरो त्यो बच्चा एकदम
कमजोर रहेछ जसले गर्दा आफ्नो बाबाको एक थप्पडमै
मृत्यु भएछ।
०
०
०
०
०
०
०
एक थप्पडमा आफ्नो छोराको मृत्यु
भाएको ले
बाबा लाइ पछुतो भएछ र तेहि रोइ कराइ गर्न थालेछ।
जति रोए पनि मरेको मान्छे
काहा फर्किन्छ र हैन?
धेरै बेर सम्म रुदा रुदै अकसमात
उसको आखा छोराले
कोरेको ठाउमा परेछ।
०
०
०
०
०
जब उसले कारमा कोरिएको शब्दहरु पढ्यो झन
उसको आखा बाट आसुका धारा बगन
सिबाय केहि गर्न
सकेन।
यो धर्ति नै फाटेको जस्तो भान
भो उसलाइ। नहुने काम गरेछु।नबुझिकन
बेकारमा रिस देखाएछु भन्ने
पछुतोले उसको आखा ओभानो हुन
सकेन।
किनकि त्यो बच्चाले
कारमा यस्तो लेखेको थियोः ०
०
०
०
०
"I LOVE U DAD"
०
Post a Comment