0

पटक पटक रूघा लाग्ने गर्छभने ईसिनोफीलिया बढेको हुनसक्छ ल्याब टेस्ट गराई निम्न औषधि सेवन गरौ ठिक हुन्छ । १) तालिसादि चूर्ण एक चमच दिनमा दुईपटक महसंग चाट्ने एक घण्टा पानी नपिउने ।२) लक्ष्मी विलास रस (नारदीय) १ गोली दिन्मा २ पटक महसंग चाट्ने ।

Post a Comment

 
Top