अगस्टमा आक्रमणको चेतावनी
, १९ साउन । अमेरिकाले शुक्रबार अल कायदाले आक्रमण गर्नसक्ने भनी विश्वव्यापी रूपमा चेतावनी जारी गरेको छ ।
यसैगरी उसले इस्लामी विश्वमा आफ्नो दूतावास बन्द रहन आदेश दिएको छ ।
बेलायतले पनि यमनस्थित आफ्नो दूतावास अस्थायी रूपमा बन्द राखिने जानकारी दिएको छ । अमेरिकी सांसदहरूले मुलुकमा अल–कायदासँग आवद्ध संस्थाबाट यस्तो कार्य हुनसक्ने चेतावनी दिएका छन् । अमेरिकी विदेश मन्त्रालयले यस्तो आक्रमण मध्यपूर्व तथा उत्तर अफ्रिकामा सम्भव रहेको जानकारी दिएको छ । यसैगरी यस्तो कार्य अरब प्रायद्वीपबाट आरम्भ हुनसक्ने पनि उल्लेख गरिएको छ ।

Post a Comment