0

बिमलको हृयाट्रिकको नेपालको जित

३ भदौ, 
 बिमल घर्तिमगरको हृयाटि्रकसँगै नेपालको राष्ट्रिय फुटबल टोलीले मैत्रिपूर्ण खेलमा कुबेतको स्थानीय अल अरबी फुटबल क्लबलाई पराजित गरेको छ ।
foot-ball

गएराति भएको खेलमा नेपालले ८-२ को फराकिलो जित निकालेको हो । नेपालका लागि विमल घर्तिमगरले हृयाटि्रक गरे भने सन्तोस साहुखलले दुई गोल गरे । यस्तै विजय गुरुङ, टेक बुढाथोकी, निराजन खड्काले समान एक-एक गोल गरे ।
साफ च्यापियन्ससिप फुटबलको तयारीमा रहेकेा नेपाली टोली अभ्यासका लागि कुबेतमा रहेको छ ।

Post a Comment

 
Top