निर्बाचन आचारसंहिताको उलंघनको घटना सुन्दा सुन्दै कान बिग्रिसक्यो, हेर्दा हेर्दै आखा दुखिस्क्यो, भोग्द भोग्दै पिडित भैस्क्यो, अब त आचारसंहिता उलंघन गर्नेको उम्मेदबारी समेत सम्मानित निर्बाचन आयोगले कठोर निर्णय गरेर तेस्ता उम्मेदबारहरुको उम्मेदबारी कानुन बमोजिम तुरुन्त रद्द गर्न अब हामि सम्पूर्ण देशबासी मिलेर सम्मानित आयोगलाई अनुरोध र आह्वान गरौ, यो देशमा स्वतन्त्रत, निस्पक्क्ष, सक्षम, र शसक्त संबैधानिक आयोग रहेको प्रमाणित गरौ! हामि सम्पूर्ण नेपाली जनताहरु आयोगसंग मिलेर जस्तो सुकै सहयोग गरेर काधमाकाध मिलाएर यो अभियानमा जुटौ !
Post a Comment