आगामि संबिधान सभा निर्बाचन प्रयोजनको लागि कुनै पनि उम्मेदबार वा राजनीतिक दलले बालश्रमिकको प्रयोग गरेको यहाहरुले कहिकतै पाउनुभएको छ भने त्यसको सप्रमाण जानकारी/उजुरी तुरुन्त नजिकको श्रम कार्यालय/जिल्ला बाल कल्याण समिति/ महिला तथा बालबालिका कार्यालय/ प्रहरी कार्यालय/ जिल्ला प्रशासन कार्यालय मध्ये कुनै एक निकायमा भए पनि अनिबार्य गर्नु होला ! बालश्रमिक प्रयोग गर्ने जो सुकैलाई कडा भन्दा कडा कार्यवाही गर्न श्रम प्रशासन प्रतिबद्ध रहेको व्यहोरा सम्बन्धित सबैमा सादर अनुरोध गरिन्छ !
Post a Comment