0
chakra
काठमाडौं÷काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का एमाले उम्मेदवार ईश्वर पोखरेलले निर्वाचनमा आफूलाई सहयोग गर्नकालागि अपराधिक गतिविधिमा संलग्न भएर जेल जीवन विताइरहेका मिलन गुरुङ भनिने चक्रे मिलनस“ग सहयोग याचना गरेका छन् । लागूऔषध, हतियार तथा खरखजना र  कर्तव्य ज्यानको मुद्दामा केन्द्रीय कारागारमा जेल जीवन विताइरहेका चक्रेलाई भेट्न एमाले महासचिवसमेत रहेका उम्मेदवार पोखरेल कारगारमै पुगेका थिए 

Post a Comment

 
Top