1
नेपालको माटोको उर्वराशक्तिको ह्रासको मुख्य कारणहरू के–के हुन् त ?
>>बिरुवाको आवश्यकता अनुरूप मल प्रयोगमा कमी
>>पहाडी भागमा भू–क्षय बढ्ता हुनु,
>>धेरैजसो ठाउँमा गोबरलाई इन्धनमा प्रयोग गर्नु,
>>उन्नत तथा हाईब्रिड जातको प्रयोग
>>सघन बाली प्रणाली अनुरूप मल–प्रयोगमा कमी
>>सन्तुलित मात्रामा मलको प्रयोग नगरिनु । केवल नाईट्रोजनयुक्त मल मात्र प्रयोगमा ल्याउनु,
>>गोबर मलको प्रयोग घट्दै जानु,
>>गाई–भैंसीको संख्यामा कमी हुनु,
>>अम्लियपन बढ्दै जानु, (मध्य पहाड र पुर्वी नेपालको माटोमा यस्तो समस्या बढी छ)
>>मरुभूमिकरणलाई निमत्याउनु,
>>जङ्गलमा आगो लगाउने चलन,
>>जङ्गल मास्ने चलन आदिले उर्वराशक्ति घट्न गएको छ ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top