नयाँ वर्षका लागि १३ वटा पञ्चाङ्ग स्वीकृत
९ फागुन
- नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष २०७२ का लागि १३ वटा पञ्चाङ्ग (पात्रो) लाई प्रकाशनका लागि स्वीकृति दिने निर्णय गरेको छ ।
तिथि, बार, योग, नक्षत्र र करण गरी पाँचवटा अङ्गको समूहलाई पञ्चाङ्ग भनिन्छ । ॐ कार परिवारभित्रका धर्मावलम्बीका प्रत्येक धार्मिक कर्म पञ्चाङ्गको तिथिका आधारमा गर्ने परम्परा रहिआएको छ ।
धार्मिक कर्म गर्न जनताले सहज रुपमा तिथि, मिति थाहा पाउन् भनी समितिले पञ्चाङ्ग प्रकाशनको स्वीकृति दिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
“विगत वर्षमा पनि प्रकाशन भई आएका नौवटा र यस वर्ष नयाँ स्वीकृतिका लागि आएका चार गरी १३ वटा पञ्चाङ्गलाई नयाँ वर्ष २०७२ का लागि स्वीकृति दिइएको छ”, अध्यक्ष गौतमले भन्नुभयो ।
पुराना प्रकाशन भइरहेका तोयनाथ पन्तको, आकाश दर्शन, हिमाल, बाबुराम शर्माको, सूर्य, बङ्गलामुखी, अठोला, तारकेश्वर र नरनाथ पञ्चाङ्गलाई २०७१ फागुन १८ गतेदेखि प्रकाशनमा ल्याउने गरी समितिले स्वीकृति दिएको छ ।
नयाँ चारवटा पञ्चाङ्गलाई प्रकाशनका लागि स्वीकृति दिने नीतिगत निर्णय गरिए पनि नामलगायतका विषयमा समितिको मापदण्ड पूरा गरी आउन भनिएको समितिका सदस्य एवम् आकाश दर्शन पञ्चाङ्गका ज्यातिषी लोकराज पौडेलले बताउनुभयो ।
नेपाल राज्यभरबाट प्रकाशन हुने पञ्चाङ्गलाई शास्त्रीय मान्यताका आधारमा स्वीकृत दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहने गरी सरकारले समितिको गठन गर्ने गरेको छ ।
समितिको स्वीकृतिमा पञ्चाङ्ग प्रकाशन भएपछि मात्र विभिन्न सङ्घसंस्थाले भित्तेपात्रो प्रकाशन गर्ने गर्छन् ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।