आज पनि महाभूकम्प शृङ्खलाको पराकम्पन जारी छ । सावधानीपूर्वक थप क्षतिबाट जोगिऔ । उद्धार र राहतका लागि आफ्नो स्थानबाट जुटौ । यसको त्रासदी र महाविनाशवीच अभुतपूर्व राष्ट्रिय एकता र नवनिर्माणको महाअभियानमा हामी सबै अग्रसर हुनुपर्दछ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment