बाराको सिमरामा संचालित म्याजिक मोमेन्टस चौथो सिमरा गोल्डकपको उपाधिको दौडमा बिहीवारदो स्रो िसमरा गोल्डकपको विजेता यति हिमालयन शेर्पा क्लव पुगेको छ ।उसले सशक्त मानिएको सिएमजी संकटालाई दुई एकले पाखा लगाउदै उपाधिको दौडबाट पन्छाएको हो । सिमरा रंगशालामा भएको सशक्त तथा संघर्षपूर्ण दोस्रो सेमिफाईनल खेलमा यतिकोलागी खेलको ५६ औंमिनेटमा ज िर्स नम्बर १७ का धिरज तामाङ्गले करिब २२ यार्डटाढाबाट प्रहार गर्दै बललाई जाली चुमाए । संकटाका गोल किपर नडोए मबर्गा पियरले झुक्किएपछि सो बल सुन्दर गोलमा परिणत भएको थियो । संकटाका युडी गुरुंगले खेलको ८१ औं मिनेटमा डीबक्स भित्रबाट सिधा प्रहार गर्दै बललाई जाली चुमाएर जवाफ फर्काएका थिए । मध्यान्तरपछि दुवै टिम एक एक गोलले बराबरीमा रहेपछि खललाई ३० मिनेटको अतिरिक्त समयमा लगिएको थियो ।खेलको एक सय ३ औ मिनेटमा यतिका जर्सि नम्बर ३० का जंगब शेर्पाले दिएको पासलाई जर्सि नम्बर ९ का गणेश खडकाले गोलमा परिणत गरे । त्यही गोल निर्णायक सावित भयो । आजको खेलको म्यान अफ द म्याच ज र्सी नम्बर १८ का रुपेश के सी म्यान अफ द म्याच घोषित भए । म्याच रेफ्री संजिव मिश्राका अनु सार शेर्पाका सचिन्द्र धिमालले खेलको १६ औं मिनेट र एक सय १९ औ मिनेटमा दुईवटा पहेलो कार्ड पाएपछि धिमाल मैदानबाट बाहिरिए । शेर्पाका ३० नम्बरका जंगब शेर्पाले समेत पहेलो कार्ड पाए । सिएमजीका जर्सी नम्बर ४ का बादल घिसिंगले ३५ मिनेटमा सिएमजीका ३५ नम्बरका एक सय १७ मिनेटमा पहेलो कार्ड पाएको मिश्राले जनाए । संकटाका प्रशिक्षक राजेन्द्र केसीलेइब्राहिम ओलु सोला घाईते भई केही समय बाहिर रहेपछि दोस्रो गोल भएको उनले जनाए । उनले राम्रो खेलेको बताउदै रक्षापंक्तिको कमजोरीले हार भयो भने । तीनवटा बल मिस भयो खडगीले भने । स्ट्राईकर लगायतकाले राम्रो खेलेको उनले सुनाए । शेर्पाका प्रशिक्षक मेघनाथ के सीले जित सजिलो नरहेको बताए । उनले अतिरिक्त समयको खेल खेल्न कठिनाई भएको बताए ।खेलमा धैर्यता नभएको उनले बताए । फागुन ५ गतेको फाईनल खेल यति हिमालयन शेर्पा क्लव र लक्ष्मी हुन्डाई मनाङ्ग मस्र्याङ्गदी क्लववीच हुने आयोजकले जनाएको छ । य स खेलमा पूर्व राजा ज्ञानेन्द्र शाह दर्शकको रुपमा उपस्थित थिए । उनी आयोजकले ब्यवस्था गरेको सोफा सेटमा बसी खेललाई करिब दुई घण्टा अभि रुचिपूर्वक खेललाई हेरेका थिए । पूर्व राजा ज्ञानेन्द्रले य सरी सार्वजनिक रुपमा यति धेरै समय दिई यो खेल हेरेको यो पहिलो पटक हो ।
अधिकारी विभु बारा, फागुन ३ गते

Post a Comment