इन्जिनियरको लाइसेन्स दिन २ लाख घुस
इन्जिनियर उत्तीर्ण गरेका विद्यार्थीलाई लाइसेन्स दिन इन्जिनियर्स काउन्सिलका रजिस्टार ज्ञानेन्द्रकुमार झाले विद्यार्थीबाट दुइ लाख रुपैयाँ घुस लिएको खुलेको छ । झाले घुस नदिई लाइसेन्स नदिएपछि विद्यार्थी सबैले उठाएर रकम बुझाएका हुन् ।
तीनकुने सुविधानगरस्थित जनकपुर इन्जिनियरिङ कलेजका विद्यार्थीबाट रजिस्टार झाले घुस लिएका हुन् । हालै इन्जिनियर उत्तीर्ण १४ जना विद्यार्थीले पटक पटक प्रयास गर्दा पनि इन्जिनियरको लाइसेन्स नभएपछि २७ पुसमा सामुहिक रुपमा पैसा उठाएर बुझाएका थिए । उनलाई रकम बुझाएको भोलीपल्टै २८ पुसमा काउन्सिलले विद्यार्थीलाई इन्जिनियरको लाइसेन्स दिएको
Post a Comment