0

 विवाह नै नगरि सन्तान पाउने रेखा थापाको निर्णय

चर्चित  नायिका रेखा थापाले फेरिपनि विबाह गर्ने आफ्नो लक्ष्य नभएको बताएकी छन् । विबाह नगरेपनि सृष्टि धान्न सन्तान पाउने इच्छा रहेको उनले सुनाइन् ।  एक टेलिभिजन अन्तरवार्ताका क्रममा नेत्री थापाले विबाह नगरेपनि 'लिभिङ टुगेदर' मार्फत घरजम गर्ने बताएकी हुन् ।

लोग्ने पाउनका लागि आफूले कुनै उपासना नगरेको रेखाले बताइन् । 'विबाह नगरेपनि जीवनसाथी खोजिरहेकी छु, उनले भनिन, 'पहिला पोइल जाने भन्थे, अहिले लिभिङ टुगेदर भन्छन् ।' आफूलाई मिल्ने जोडी भगवानले नै तयार गरिदिने उनको विश्वास थियो ।
बिवाहलाई 'बन्धन'को संज्ञा दिदै रेखाले त्यसबाट आफूले मुक्ति चाहेको बताइन् । पूर्वपति छबि ओझासँगको सम्बन्ध विच्छेदको बिषयमा उनले आफूलाई विवाह नै नगरि सन्तान पाउने रेखा थापाको निर्णयदोष नदिन आग्रह गरिन् ।

Post a Comment

 
Top