हाल्दाखेरि जहाँ पायो त्यही भान्टा हाल्ने अनि ट्वाइलेटमा फाल्ने, त्यही समाचार लेख्दाचाहिँ पत्रकारलाई कार्बाही ? हे सरकार ! तिमी छौ भने भारतमा बाढीमा फसेका नेपालीलाई उद्धार गर । विकृत बन्दै गएको नेपाली समाजलाई सुधार्नतिर लाग, समाचार लेख्ने पत्रकारलाई गिरप्तार गर्ने होइन । भान्टा तरकारी खाने चीज हो, जथाभाबी कोच्दै ट्वाइलेटाँ फाल्ने चीज होइन ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment