0

थाइ अदालतद्धारा पुर्व युवराज पारसको पिसाब परीक्षण

थाइ अदालतद्धारा पुर्व युवराज पारसको पिसाब परीक्षण
अदालतले उहाको पिसाब परीक्षण गरेको छ । तीन महिना अघिनै अदालतमा हाजिर हुन पुग्नुपर्ने पारस अकस्मात अचेत भएर अस्पताल भर्ना भएपछि पहिलो बयानका लागि अदालत जानुभएको हो । उहा पुनः अगष्टमा दोस्रो पटक पिसाब परीक्षणको लागि अदालत जाने कार्यक्रम रहेको छ । अदालतले उहाको पिसाबको रिपोर्ट दिएपछि मात्रै अन्य जानकारी हुने अदालतले जनाएको छ ।एघार दिन अचेत अवस्थामा रहेका पारसको थाइल्याण्डको समितिभेज अस्पतालमा करिब तीन साता लामो उपचारपछि थप उपचारको लागि चाङमाइ सुधार केन्द्रमा भर्ना गरएिको थियो । उहा सुधार केन्द्रमा बस्नुभएको तीन महिनापछि पहिलोपटक अदालत पुग्नुभएको हो । सम्पुर्ण उपचार सकेपछि उहा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Post a Comment

 
Top