0
अल्पायुमा नै मृत्युशैयामा पुगेको दुधौरा पुलमा जे देखियो–व्यापार अपार हुन्छ,पुल भाँचिने डरले बटुवा  हत्तारिदै पारि लाग्दै गर्दा पनि उखान हालेर ध्यानाकर्षण गराई आफ्नो चना विक्री गराउन सफल निर्धक्क व्यापारी, उनले चना चटपटे वेचेर नै जीविकोपार्जन गर्दै आएकाछन्

Post a Comment

 
Top