मह जोडिको भ्रष्टाचार विरुद्धको नयाँ टेलिफिल्म
नेपालि चलचित्र र संगीतको बजार लगाएत हास्य विधामा प्रख्यात वरिष्ठ अभिनेताद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य द्वारा अभिनित नयाँ टेलिफिल्म ‘आँऽऽऽ’ प्रदर्शनको लागि तयार भएको छ । आगामी साउन ४ गते बाट
हरेक शुक्रबार नेपाल टेलिभिजनमा प्रशारण हुने यस टेलिचलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो ।
यस टेलिफिमा नायिका झरना थापालाई पनि देख्न सकिने छ । आफ्नो यस टेलि चलचित्रको बारेमा अभिनेता हरिवंश आचार्यले सोमबार आफ्नो फेसबुक मार्फत यस कुराको जानकारी गराउनुभएको थियो । स्थानीयस्तरमा हुने भ्रष्टाचार विरुद्ध तयार गरिएको टेलिफिल्म ‘आँऽऽऽ’ मा मह जोडी लगायतको अभिनय देख्न सकिन्छ ।

Post a Comment