हस्तबहादुर चेपाङलाई नयाँ घर
२१ साउन,
चितवनको विकट पहाडी गाउँ सिद्धिको ओढारमा विगत १५ वर्षदेखि बस्दै आएका ७८ वर्षका हस्तबहादुर चेपाङले नयाँ घर पाएका छन् ।
होटल व्यवसायी खनालले हस्तबहादुरलाई आवश्यक पर्ने कपडा, भाँडाकुँडासहित खाद्यान्न उपलब्ध गराउँदै आउनुभएको छ । हस्तबहादुरलाई हेरचाह गर्ने शेरबहादुर चेपाङको परिवारलाई प्रोत्साहन स्वरुप रु १० हजार दिनेसमेत खनालले बताउनुभयो ।
Post a Comment