मध्य प्रदेशमा मन्दिर नजिकै भागदौड मच्चिँदा ५० जनाको मृत्यु
असोज २७
भारतको मध्य प्रदेशमा रहेको एक मन्दिरमा भागदौड हुँदा ५० जना भन्दा धेरैको ज्यान गएको छ ।
हजारौं मानिस जम्मा भएको भीडमा भागदौड मच्चिाँदा अरु धेरै घाइते भएको प्रहरीले जनाएको छ ।
स्थानीय धार्मिक पर्व मनाउन दतिया मन्दिरमा मानिसहरु जम्मा भएको बेला भागदौड मच्चिएको थियो ।
Post a Comment