Extraordinary and Plenipotentiary पहिला पहिला खालि राजदुत वा तेस्तै तेस्तै हैसियत भएकोलाई बुझिन्थ्यो तर आजकल त यो कति हो कति! गलत काम गर्ने र गराउने धेरै सरकारी, गैरसरकारी, राजनैतिक, सामाजिक, अपराधिक आदि निकायको ब्यक्ति र पदाधिकारीहरुले पनि आफुलाई Extraordinary and Plenipotentiary भन्दो रहेछ तर मलाइ थाहा थिएन ! त्यहिभयेर अब यो शब्दको अर्थ र बिस्लेषण इत्यादी अन्तररास्ट्रिय र रास्ट्रिय कानुनमा अहिलेको परिपेक्ष्य मा मिलाउनु पर्ने हो कि ? अहिले जो धेरै भन्दा धेरै कानुन तोड्ने, अपराधको दुनियाको बादसाह हुने, राष्ट्रिय र अन्तर रास्ट्रीय गुण्डाको रुपमा स्थापित हुनेहरुलाई पो लोकल भाषामा Extraordinary and Plenipotentiary Person भन्दो रहेछ बल्ल आज थाहापाईयो !
Post a Comment