रौतहटमा दुई उम्मेदवारले एमाओवादीलाई सघाउने
कात्तिक १६ –
रौतहट क्षेत्र नं ३ का नेपाली जनता दलका केन्द्रीय सदस्य एवं प्रत्यक्ष उम्मेदवार कृष्ण तिवारी र राप्रपाका शान्तिदेवी रामले एमाओवादी उम्मेदवारलाई समर्थन गर्ने भएका छन् ।
यो क्षेत्रमा एकीकृत माओवादीका प्रभु शाह उम्मेदवार हुनुहुन्छ । उनिहरु देश र मधेशको नेतृत्व एमाओवादीले मात्रै गर्न सक्ने भन्दै माओवादीमा प्रवेश गरेका हुन् ।
Post a Comment