बेश्यालयमा पनि आफुलाई सुरक्षीत ठान्छन् युवतीहरु
फागुन १२
सुन्दा पनि अचम्म लाग्न सक्दछ तपाईलाई यो समाचार पढेपछि एकछिन त तपाई अवश्यनै दंग पर्नु हुनेछ । हो जर्मनमा बेश्यालयमा कामगर्ने युवतीहरु हरेक तवर बाट आफुलाई सुरक्षीत ठान्छन् यति सम्म की उनिहरुको पेशाको पेन्सन योजनाको हिस्सादारी र स्वास्थ्य बीमाको समेत सुबीधा हुनेछ । तर यसको आलोचकहरुले भने खुब बिरोध गरेको छ । देह ब्यापार संग सम्बन्धीत कानुन को बारेमा उदारबादी रबैया असफल समेत भएको यसको आलोचकहरुले बताएका छन् । आलोचकहरुले देह ब्यापारलाई सरकारले कानुनी मान्यता दिएको कारण जर्मन देश युरोपको बेश्या घर हुनलागेको समेत बताएका छन् । पछिल्लो २० बर्षमा बेश्यालयमा कामगर्ने युवतीहरुको संख्या बढ्दै गएर ४ लाख भन्दा बढी युवतीहरु यस पेशामा संम्लग्न रहेको तथ्याङ्क सार्बजनीक भएको छ ।

Post a Comment