मेडिकल माफियाको ‘चट्टेवट्टे’ खेल
नेपालमा नाम चलेका चार मेडिकल माफिया छन् । मुख्य विराटनगरका सुनिल कुमार शर्मा हुन जसले माओवादी निकट भनेर प्रचार गरिए पनि खासमा यीनी कंग्रेसका डा. शेखर कोइरालाका चम्चे हुन् । यीनको ‘चट्टेवट्टे’ लाइनमा भरतपुरका डा. नटराज, भैरहवा
मेडिकल कलेजका खुमा अर्याल र नेशनल मेडिकल कलेज विरगन्जका मालिक बसुरद्धिन अन्सारी छन् । यो चाख लाग्दो ‘चट्टेवट्टे’खेलमा हाल पुलिस अस्पतालका डा. दिनेशचन्द्र पोखरेल पनि छन् । पुलिसको मेडिकल कलेजको नेतृत्व डा. राम नाथ सिंहले गरेता पनि खास ‘चट्टेवट्टे’ खास दिनेशचन्द्र पोखरेल हुन् । जो पुलिस अस्पतालका कार्यरत छन् । सरकारी जागिरे भएता पनि यीनको नाम नयाँ वानेश्वर स्थित भरोसा अस्पतालमा संलग्न छन् । मेडिसीयन विभाग भएता पनि पोखरेलले संजेरी सम्म गरेको कार्य रातोपाटीसंग सुनिश्चित छ ।
खडेबाबाको सुरुवातः
डिग्री विनाको डाक्टर उभ्याउने कतचारलाई खडेबाबा भनिन्छ । दुरुस्तै डाक्टर देआएर अनुगमन कर्ताको आँखामा छारो हाल्न खडेबाबाको प्रयोजन गरिन्छ जसको शुरुवात नेपालका एक मेडिकल नटवरलाल सुनिल शर्माले गरे । खडेबाबाको व्यापक विकृति भित्राएर यीनले विस्तारै भरतपुर मेडिकल कलेजका डा. नटराजलाई सिकाए । सक्कली प्राध्यापकको सट्टा यीनले पनि अनुगमनका बेला ‘चट्टेवट्टे’ खेल सुरु गरे । यी दुई माफियाले खडेबाबा ल्याउदा रक्सौल नजिकको गाउँका प्रत्येक मानिसलाई नक्कली डाक्टर वनाई सकेको सुन्दा पनि रोचक लाग्ने यी मेडिकल नटवरलालको काममा चितवन कै डा. हरिसचन्द्र न्यौपानेले पनि चितवन मेडिकल कलेजमा खडेबाबा राख्न थाले गर्दा गर्दै रोग कहाँ सम्म पुग्यो भने पुलिसले पनि सक्कली प्राध्यापकको साटो खडेबाबा उभ्याएर सम्वन्धन लिने दाउँ ग¥यो ।
भित्री पाटो
पुलिसमा ल्याइएका खडेबाबा प्राध्यापकको असली खर्च नेशनल मेडिकल कलेजका मालिक बसुरुद्धिन अन्सारीले तिरेका हुन् । काठमाडौंको एउटा अर्पाटमेन्ट लिएर मेडिकल कलेज संचालन गर्न खोज्ने अहिले सम्वन्धन रोकिदा चक्कर खान थालेका छन् । चमत्कारीक रुपमा मेडिकल कलेज स्थापना गर्ने अन्सारी पहिला विरगंजका जुत्ता व्यापारी हुन् । मुस्लिमलिगबाट आएको पैसालाई व्यक्तिगत धनमा परिणत गरेर विरगंजमा एम्पाएर खडा गरेका अन्सारी र गुण्डागर्दीबाट मेडिकल कलेज हडपेका शुनिल शर्मा छिट्टै अख्तियारको कारवाहीमा पर्दैछन् ।
‘चट्टेवट्टे’हरुको चलखेल
सुन्दा अचम्म लाग्ला यी माफियाका ‘चट्टेवट्टे’ कहाँ भेट्छन् ? के गर्दछन् । सुनिल शर्मा खैरो रङ्गको जापानमा निर्मित ल्याण्डक्रुजर प्राडो वा.७ च ३३३ नम्वरमा चढ्छन् ।
यीनीहरुको भेटघाट गर्ने गोप्य स्थल पुतलीसडकमा स्थित नोवेल मेडिकल कलेजको अफिस पनि खोलेका छन् । सबै भारतियहरु आउँ जाउँ हुँदा खडेबाबाको ओसारपोसार देश भरी यही बाट सुरु हुन्छ । विजय शंकर मिश्र जो शुनिल शर्माका प्रमुख चट्टेवट्टे हुन् उनले बल्खुमा घर घडेरी जोडिसके जसको काम नक्कली चिकित्सक बनेर उभिनु हो । अमृत साइन्स क्याम्पसका जीव प्राणीका प्राध्यापक यीनले पुतलीसडकमा स्थित नोवेलमा पनि पढाउने गरेको रातोपाटीले फेला पारेको छ । विजय शंकर लगायत अन्य नौ जनालाई अख्तियारले छिट्टै कारवाही चलाउने श्रोतले जानकारी दियो ।

भागा भागः
चट्टेवट्टेहरुको चलखेल वजारमा छरिदा नक्कली शिक्षकको भागाभाग भएको छ । शुनिल शर्मा आफू लुक्दै हिडेको परिस्थितीमा यी खडेबाबा र शर्माका चट्टेवट्टेलाई कसैले पनि वचाउन नसक्ने हनुमान ढोका स्थित प्रहरी श्रोत वताउँछ । भारतिय नागरीक प्रमुख कार्यकारी रहेको इन्स्टिच्युटमा सबै जनाको घर पहिचान सम्म गरिसकेको प्रहरी श्रोत वताउँछ ।

Post a Comment