सुशील कोइरालाले चिन भ्रमणमा जाने हिम्मत गर्न सकेनन,
८ जेठ,
संभवत नेपाली राजनीतिमा नेपालका प्रधानमन्त्री छिमेकी देशको प्रधानमन्त्रीले शपख खाँदा उपस्थित हुन जाने पहिलो प्रधानमन्त्री सुशील कोइराला भएका छन् ।
मित्र राष्ट चिनले तिन महिनादेखी भ्रमणको निम्तो दिंदा आनाकानी गर्दै टार्दै आएका कोइराला भारतबाट फोनमा निम्तो आउँदा तिनदिनमै जाने निर्णयमा पुगेका हुन् ।
बिहिवार मन्त्रीपरिषद बैठक डाकेर कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ खाँदा उपस्थित हुन जाने निर्णय गराएका हुन् ।
मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणलाई स्वीकृत गरेको हो । कोइरालाको भ्रमण टोलीमा कति सदस्य रहने भन्ने खुलाइएको छैन ।
मोदीले मे २६ मा प्रधानमन्त्रीको सपथ लिने कार्यक्रम छ । जसमा उनले रार्क राष्टमा राष्टप्रमुखहरुलाई निम्त्याएका छन् ।
Post a Comment