उपत्यका बाहिर कार्यरत अधिकारीहरु देश र जनताको लागि जतिराम्रो काम गरेनी त्यो खबर राष्ट्रिय स्तरको संचार माध्यमहरुमा मुख्य समाचार बन्दैन र राष्ट्रिय छलफलमा पनिआउदैन तर काठमाडौँमा स-साना कुरा जे काम गरे पनि मुख्य समाचार बन्छ र रास्ट्रिय छलफलमा आउछ ! अर्थार्त हाम्रा संचारमध्यमहरु पनि उपत्यकाफोबियाबाट बढी ग्रसित भएको आरोप छ !
Subscribe to:
Post Comments (Atom)
Post a Comment