1

जिन्दगीमा कहिल्यै ध्रुमपान गरिएन भन्दा एक जना मित्रका लहैलहैमा लागेर धेरै वर्षअघि एक सर्को लाइट चुरोट तान्याथेँ, सर्केर ख्वाङख्वाङ खोकी लागेर झन्डै चिलिम फर्किइएन । पहिला पनि चुरोटका गन्धै मन पर्दैन थियो, धेरै वर्षअगाडि पिताजीलाई एक पटक नखानुस भनेको थिएँ, उहाँले अचम्मसँग च्वाट्टै सूर्ती-चुरोट दुवै छाड्नु भयो । सूर्ती उद्योग विश्वमै सबैभन्दा बढी नाफाको उद्योग हो (फेरि जनकपुर चुरोट कसरी बन्द भयो भन्नुहोला, त्यो कुव्यवस्थापन र प्रविधिको स्तरोन्नति गर्न नसकेर बन्द भएको हो) । तर सूर्ती उद्योगले जति कमाउँछ त्याेभन्दा कैयन गुणाा बढी सूर्ती चुरोट सेवनका कारण उत्पन्न हुने श्वासप्रश्वासजन्य र अन्य रोगका कारण हुने स्वास्थ्यजन्य लागत अझ बढी छ ।
धुम्रपान र सूर्ती सेवन आजैदेखि त्यागौँ

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top