गृहमन्त्रीको फोटोमा कमेन्ट गर्ने सरकारी अधिकारी पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री वामदेव गौतमलाई गाली गरेको आरोपमा इलाका प्रशासन कायाृलय लहानका प्रमुख (प्रशासकिय अधिकृत) राजप्रसाद साह शनिबार पक्राउ परेका छन् । गृहमन्त्रीले सडकमा डोरी नाघेर सडक पार गरेको तस्बिरबारे फेसबुकमा मकेन्ट लेखेको आरोपमा उनलाई पक्राउ गरिएको हो । कार्यालयबाट विदामा शुक्रबार घर गएका साहलाई गृहमन्त्रालयको आदेशमा बीरगन्जको घन्टाघर क्षेत्रबाट शनिबार साँझ ५ वजे पक्राउ गरिएको हो ।
उनलाई काठमाडौं चलान गरिसकिएको छ । साहमाथि लागेको मुद्दाबारे आफुलाई थाहा नभएको तर पक्राउ गरेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय वीरगन्जका एसपी धीरजप्रताप सिंहले बताए । उनले भने–के मुद्दा लागेको हो मलाई थाहा भएन,माथिबाट आदेश आएकाले पक्राउ गरेर काठमाडौं पठाइएको हो ।’
बारा पीपडारी ४ का साह करिब दुई बर्षदेखि इलाका प्रशासन कार्यालय लहानमा कार्यरत छन् । उनले फेसबुकमा उनको गृहमन्त्रीको पिछुडवामा गोली ठोकिदिनुपर्छ भनेर कमेन्न्ट गरेको स्थानिय साक्षी पोष्ट दैनिकले समाचार प्रकाशित गरेको छ । साहले कमेन्ट लेखेको स्विकारेको पनि समाचारमा उल्लेख गरिएको छ । ‘उनले जे पनि गर्न हुने मैले लेख्न पनि नहुने ? गोली हानी दिएको छ छैन नि’स्थानिय पत्रकार सन्तोस यादवले लिएको अडियो रेकर्डमा साहको भनाई सुन्न सकिन्छ ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।