२ – सासुलाई केही न केही उपहार दिने गर्नुहोस् । चाहे कुनै विशेष अवसरमा होस् वा माइतीघरबाट फर्किँदा होस् । यस्तो उपहार सासु आमालाई मन पर्ने खालको वा कुनै गर्जो र्टर्ने खालको ल्याइदिनुभयो भने सासु आमा मख्ख पर्छिन् ।
३- बुहारीले आफ्नो कर्मघरमा पहिरनमा विशेष ध्यान दिनर्ुपर्छ । सामाजिक संस्कार, घरको परम्परा तथा इज्जतलाई पनि ध्यान दिनर्ुपर्छ र सोही अनुरुपका पहिरन लगाउनर्ुपर्छ । बढि भड्किलो, भद्दा तथा घरपरिवारका सदस्यले नै नरुचाउने खालको पहिरन लगाउनु हुँदैन । पहिरन छनोट गर्दा एकपटक सासु आमालाई सोध्नुभयो भने वा हप्ताको कुनै दिन सासु आमाकै रोजाइको पहिरन लगाउनुभयो भने सुनमा सुगन्ध हुन्छ ।
४- नम्रता नारीको गहना हो । अझ बुहारीका लागि त नम्र स्वभाव सबैभन्दा ठूलो आभुषण हो । अरु राम्रो काम गर्न सक्नुभएन भने बोल्दा खेरि नम्र बनिदिनुभयो भने पनि त्यो लाख हुन्छ । सासु आमासँग बोल्दा नम्र हुने, चर्को नबोल्ने, विवाद नगर्ने र भनेको कुरा मान्ने गर्नुभयो भने निकै वेश हुन्छ ।
५- सासु आमालाई बेलाबेलामा आमा भनेर बोलाउने गर्नुस् । कुनै निहुँ पारेर भएपनि बोलाउनुहोस् । घरबाट टाढा हुनुहुन्छ भने फोनमै भएपनि बारम्बार बोल्नुहोस् । यसो गर्दा सासुआमाले आफुले भाउ पाएको ठान्छिन् र मख्ख पर्छिन् ।
६- कुरा सुन्नु बुढाको भन्ने उखानै छ । त्यसैले सासु आमाको सल्लाह, सुझाव तथा आशिर्वाद लिने कुरामा पछि नहट्नुस् । नयाँ काम गर्दा सधै सोध्ने तथा सल्लाह गर्ने गर्नुहोस् । सुझाव माग्नुहोस् । आफ्नो स्वास्थ्यमा कुनै अप्ठेरो भएमा पनि सासुसँग खुलेर कुरा गर्नुहोस् ।
७- घरको कुरा बाहिर गएर नगर्नुस् । हाम्रो समाजमा सासु र बुहारी दुबैले घरको कुरा पँधेरामा गएर लाउने चलन हुन्छ । तर यसो गर्नु निकै हानिकारक हुन्छ । त्यसैले घरभित्र विवाद र असहमति भएपनि बाहिर नदेखाउनुहोस् । आफ्नी सासुको अरुसँग प्रसंसा गर्नुहोस् ।
८- तपाइँले के बुझ्नर्ुपर्छ भने तपाइँको लोग्ने सासुको छोरा हो र उसमाथि सासुको तपाइँको भन्दा बढि अधिकार तथा माया छ । त्यसैले सासुको अगाडि लोग्नेलाई राम्रो व्यवहार गर्नुहोस् । श्रीमानलाई राम्रो व्यवहार गर्नुभएन भने सासुको चित्त दुख्छ । साथै नन्द, देवर लगायत घरका अरु सदस्यलाई पनि राम्रो व्यवहार गर्नुहोस् ।
९ – आत्तिने र मात्तिने बानी त्याग्नुहोस् । क्षमादान गर्न सिक्नुहोस् । सासु आमाको गल्ती नै भएपनि त्यसलाई माफी गर्न सक्नु र स्विकार्नु तपाइँको महानता हो ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।