नेपालबारे मोदीले गरे ट्वीट
जेठ ५ –
भारतका प्रधानमन्त्रीका उम्मेद्वार तथा विजेपी नेता नरेन्द्र मोदीले आज ट्वीट गर्दै नेपालका राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशिल कोइरालाताथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई शुभकामना दिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
नेपालबारे उनले ट्विटगर्दै लेखेका छन्, ‘ नेपाल हाम्रो पुरानो र आत्मिय साथी हो हामी विभिन्न आयामहरुमा नेपालसँग सम्बन्ध सुदृढ गर्न प्रतिबद्द छौं ।’
भारतमा मोदीको आगमनलाई नेपाली राष्ट्रिय राजनीतिमा निकै महत्वका साथ हेरिएको छ ।

Post a Comment