‘सुपर मारियो’लाई चाहियो वेलायतकी महारानीको चुम्बन
उरुग्वेसँग २–१ ले पराजित भएपछि यति बेला इंग्ल्याण्डको दोस्रो चरणमा पुग्ने सम्भावना निकै झिनो बनेको छ । शुक्रबार इटालीले कोस्टारिकालाई हराए मात्र इंग्ल्याण्ड प्रतियोगितामा अझै रहनेछ । यसकालागि इटालीका स्ट्राइकर मारियो बालाटोलीले इंग्ल्याण्डलाई सहयोग गर्ने भएका छन् । तर यसो गरेबापत उनले वेलायतका महारानीको चुम्बन मागेका छन् ।
फुटबलमा ब्याडब्वाई भनेर चिचिने बालाटोलीले ट्वीट गर्दै यस्तो भनेका हुन् ।
यदी इटालीले आज कोस्टारिकालाई हराए र इंग्ल्याण्डले आगामी खेलमा कोस्टारिकालाई हरायो भने र इटालीले उरुग्वेलाई हरायो भने अर्को चरणमा पुग्ने झिनो आशा रहेको छ ।

Post a Comment