मुस्ताङमा कृषि उपज सङ्कलन केन्द्र नहुँदा किसानलाई समस्या
५ फागुन
- जिल्लाको कुञ्जो गाविसमा कृषि उपज सङ्कलन केन्द्र नहुँदा किसान समस्यामा परेका छन् ।
आफूले उत्पादन गरेका तरकारी, फलफूल, आलुलगायत अन्नबाली बजार पु¥याउन नपाउँदै कुहिएर जाने समस्या उत्पन्न भएको किसानको गुनासो छ । जिल्ला सदरमुकाम बेनीदेखि एक दिनको पैदल दूरीमा पुग्ने कुञ्जो गाविसमा स्याउ, तरकारी र स्याउको उत्पादन राम्रो हुन्छ । आफ्नो क्षेत्रमा उत्पादन भएको कृषि उत्पादनले बजार नपाउँदा समस्या भएको अगुवा किसान टेकबहादुर थकालीले बताउनुभयो ।
गाविसमा नौवटै वडामा आलुको उत्पादन राम्रो हुन्छ । “सडक खनिएको भए पनि भरपर्दो छैन, एकदुई दिन घरमा राख्दा पनि कुहिन्छ, त्यसैले सङ्कलन केन्द्र आवश्यक छ”–थकालीले भन्नुभयो–“यस विषयमा जिल्ला कृषि विकास कार्यालयमा जानकारी गराएका छौँ ।” मार्फा र कोबाङमा सङ्कलन केन्द्र रहे पनि आफूहरूलाई त्यहाँ बोकेर जान टाढा भएको अर्का किसान पृथबहादुर थकालीले बताउनुभयो ।
“एकै ठाउँबाट बजारमा लैजाँदा मूल्यमा एकरुपता आउँछ, बराबर फाइदा हुन्छ”–थकालीले भन्नुभयो । कुञ्जोसँगै मार्फा, लेते, कोबाङ, जोमसोम क्षेत्रमा तरकारी, आलु र स्याउको उत्पादन राम्रो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यी क्षेत्रलाई आलु उत्पादनको दृष्टिले पकेट क्षेत्र घोषणा गर्न लागिएको छ । गाउँ विकास समितिमा यस विषयमा पटक–पटक जानकारी गराए पनि आफूहरूको माग सुनुवाइ नभएको गुनासो थकालीको गुनासो छ ।
कुञ्जो, मार्फालगायत क्षेत्रमा उत्पादित कृषिजन्य उपज लेते, घासा, जोमसोमलगायत क्षेत्रमा खपत हुने किसानले जानकारी दिएका छन् । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले यस वर्ष कुञ्जोमा सङ्कलन केन्द्र निर्माणका लागि रु ६ लाख बजेट विनियोजन भएको बताउनुभयो ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।