1
एकै परिवारका १४ जना जेलमा, जसले २७ गैडा मारेतपाइको नाम भक्तराज गिरी कि राजकुमार प्रजा?
 मेरो नाम राजकुमार प्रजा नै हो ।
के गर्नुहुन्छ ?
पहिले त गैडा मार्थे अहिले मलेसिया आएको छु ।
प्रहरीले पक्राउ गरेको छ कस्तो लागेको छ ?
मलाई गर्व लागेको छ, इन्टरनेसनल मान्छे भएजस्तो लागेको छ । मलाई यहाँ आएर फत्राउ गर्नुभएको छ ।
अब के गर्नुहुन्छ ?
पहिला म अशिक्षाले गर्दा यस्तो काममा लागे, अब गैडा संरक्षणबारे जनचेताना फैलाउने काम गर्छु ।

 माथिको संवाद नेपाल प्रहरीका अधिकारी र मलेसियामा पक्राउ परेका राजकुमार प्रजाको हो । मोस्ट वान्टेड सूचीमा राखेको ४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ, मलेसियन प्रहरीको सहयोगमा ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top