जग्गा पाउने आशामा कार्यालय धाउँदै सुकुम्वासी
६ फागुन
- सुकुम्बासी समस्या समाधान आयोगको कार्यालय महोत्तरीमा आवेदन दिएकाहरू जग्गा पाउने आशामा दिनहुँ धाउने गरेका छन् ।
आयोगको कार्यालय जलेश्वरमा दिनहँु दर्जनांै व्यक्ति जग्गा कहिले पाइन्छ भनेर सोध्नका लागि आइरहेका कार्यालयले जनाएको छ । कार्यालयमा सुन्दपुर, औरही, रामनगर, खयरमारा, भरतपुर, किसाननगरलगायतका गाविसबाट सैयाँै रुपैयाँ खर्च गरेर आउने गरेको पाइन्छ ।
रामगोपालपुरका दिलतोरिया देवी तथा बसमतिया देवीले दिनहुँ आफ्नो निवेदनमा के सुनुवाई भयो भनेर जलेश्वरको कार्यालयमा फोन गर्ने गरेको कार्यालयका कर्मचारी जितेन्द्र पासवानले बताउनुभयो ।
प्रमाण नपुगेका सात सय निवेदन आयोगमा रहेका छन् यस सम्बन्धमा के गर्ने भन्नेबारे अझैसम्म आयोगको केन्द्रीय कार्यालयबाट स्पष्ट निर्देशन आउन नसकेको पासवानले जानकारी दिनुभयो ।
यता सुकुम्वासी समस्या समाधान आयोगको महोत्तरी जिल्ला समिति सदस्य रेखा झाले माघ महिनामै समस्या समाधान हुने भनिए पनि केही गर्न नसकिएपछि आफूले कार्यालयसमेत जान छोडेको बताउनुभयो ।
महोत्तरीमा एक हजार ३४३ जनाले भूमिहीन, तीन हजार ४९८ जनाले अव्यवस्थित बसोबासी तथा दुई हजार ७७१ जनाले सुकुम्वासी भएको निवेदन दर्ता गराएका छन् ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।