1

मादक पदार्थ सेवन गर्ने खडेश्वर बाबा पक्राउ


 ६ फागुन
- कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐटपुरस्थित शिव मन्दिरमा मादक पदार्थ सेवन गरी अशान्ति गरेको आरोपमा प्रहरीले खडेश्वर बाबालाई आज बिहान पक्राउ गरेको छ ।

अखण्ड नेपाल हुनुपर्ने मागसहित मन्दिरमा ४१ दिन तपस्यासमेत गरेका बाबाले मादक पदार्थ सेवन गरेर अशान्ति गरेको खबर गरिएपछि वडा प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका बाबाले रक्सी सेवन गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो । प्रहरीले उहाँको स्वास्थ्य परीक्षण गरेपछि रक्सी खाएको पाइएको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो 

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top