1

 आगलागी साठी लाखको क्षति

 ८ फागुन 
 मोरङमा बिहीबार बेलुकी आगलागी हुँदा दुई परिवारको रु ६० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

विद्युत् सर्ट भई सुन्दरदुलारी–१ को गोठगाउँका मधुसूदन घिमिरे र छिमेकी हरि साहको घर जल्दा सो बराबरको सम्पत्ति जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उक्त आगलागीमा घिमिरे र साहको दुईतल्ले टिनको घर, घरमा रहेका गरगहनालगायत सरसामान जलेको हो । स्थानीय जनता, प्रहरीका साथै दमकलको सहयोगमा दुई घन्टामा आगलागी नियन्त्रणमा आएको थियो

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top