1

युवतीमाथि बलत्कारको घटनामा संलग्न आठ आरोपी पक्राउ

- कञ्चनपुरको पुनर्वासमा आइतबार राति एक युवतीमाथि बलत्कारको घटनामा संलग्न रहेको आशङ्का गर्दै प्रहरीले आठ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

पुनर्वास –५ उध्रीमा स्थानीयवासी भजौरा रानाका घरमा विवाहमा आएको बाजा बजाउन आएका टोलीमा संलग्न युवकले बलात्कार गरेको पीडितले बताएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक नरबहादुर खड्काले बलात्कारमा संलग्नताको आशङ्काका आधारमा तिनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

“बिहान छ र दिउँसो दुई गरी आठ जना पक्राउ परेका छन्,” प्रहरी निरीक्षक खड्काले भन्नुभयो, “युवती उपचारमा रहेकाले थप अनुसन्धानमा समस्या भएको छ ।” बलात्कारपछि धनगढीस्थित सेती अञ्चल अस्पतालमा युवतीको उपचार भइरहेको र उनको परिवार आफूहरूको सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top