शिवलिङ्ग, नागा बाबा र भक्तिसङ्गीतको आकर्षण
- शिवरात्रिका अवसरमा पाशुपत क्षेत्र वनकालीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले निर्माण गरेको करिब १० मि अग्लो शिवलिङ्ग भक्तजनको आकर्षण बनेको छ ।
कपडा र बाँसबाट निर्मित शिवलिङ्गबाट पानी पनि खसालिएको छ । त्यसलाई परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ । सँगै शिव र पार्वतीरुपी साना बालबालिका कैलाशपर्वतमा स्थिर रुपमा ध्यान गरेर बसेका छन् ।
“शिवलिङ्ग नै यस वर्षको शिवरात्रिको विशेषता हो, अझ करिब ३५० नागाबाबा र अर्धसर्वाङ्ग महिला साधु अर्काे आकर्षण हो, उच्चस्तरका करिब दश स्वामीहरु पनि आउनुभएको छ”पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताउनुभयो ।

उहाँका अनुसार यस वर्ष करिब तीन हजार पाँच हजार साधुसन्त आउँदैहुनुहुन्छ । वनारसका पगलानाथ र नागाका रुपमा आइरनबाबा आइसक्नुभएको छ ।
वनकालीमै कोष र पशुपति सङ्गीत प्रतिष्ठानको आयोजनामा तीनदिने भक्तिसङ्गीतले पाशुपत क्षेत्र नै घन्किरहेको छ । कहीँ साधुसन्तलाई भण्डारा लगाइँदै छ भने कतै स्वास्थ्य शिविर चल्दैछ । रायमाझी कुलदेवता केन्द्रीय समितिले सोमबारदेखि सुरु भएको विशेषज्ञसहितको स्वास्थ्य शिविरमा करिब दुई हजारले सेवा लिइसकेको समितिका प्रकाश रायमाझीले जानकारी दिनुभयो ।
"बाह्र ज्योतिर्लिङ्मध्येका महाज्योतिर्लिङ्ग पशुृपतिनाथ मानिसलाई पशुभाव र पाश(बन्धन)बाट मुक्त गराउने कल्याण र त्यागका प्रतिमूर्ति हुन् । “पशुपतिनाथ केदारनाथको शिर नै हुन् ”डा टण्डनले भन्नुभयो ।
हरिद्वारबाट आएका साधु नन्दीपालले हरेक वर्ष आफ्ना मित्र साधुहरुसँग हरेक वर्ष पशुपतिनाथ आउने गरेको बताउनुभयो । “यहाँ आएपछि आनन्द र सुखको अपूर्व अनुभूति मिल्छ”उहाँले भन्नुभयो ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।