1

पाँच वर्षसम्म नवीकरण नगर्ने संस्थालाई खारेज गरिँदै

 ६ फागुन
 बाँके जिल्लामा पाँच वर्षसम्म पनि नवीकरण नगर्ने गैरसरकारी संस्थालाई खारेज गर्न सुरु गरिएको छ ।

संस्था दर्ता गर्ने तर काम र नवीकरण नगर्ने संस्थालाई गत माघ ५ गतेबाट खारेज गर्न सुरु गरिएको हो ।

जिल्लामा एक हजार ३३८ वटा संस्था दर्ता भए पनि यस आव २०७१ को पुस मसान्तसम्म ९६ वटा संस्थाले मात्र नवीकरण गराएका छन् ।

नवीकरण दर्ता नगराउने संस्थालाई क्रमशः खारेज गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका नायब सुब्बा रामचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

बाँकेमा सामाजिक जागरण, महिला हिंसा, सुशासन र युवा अधिकारका विषयमा सबैभन्दा धेरै संस्था दर्ता भएको पाइएको छ ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top