1
ब्युटिपार्लरहरूबाट महिला एचआइभीको शिकार बन्दै
 कतै तपाई सुन्दर अनुहार बनाउनका लागि ब्युटिपार्लर जाँदै त हुनुहुन्न, एकपटक सोच्नुस है ।
तपाईको अनुहारकोे फोका तथा खिल निकाल्न प्रयोग गरिने उपकरण निर्मलीकरण गरेको छ की छैन सचेत हुनुहोस ।
ब्युटिपार्लरमा प्रयोग गरिने उपकरण निर्मलीकरण गरिएको छ की छैन पहिचान गरेर मात्र प्रयोग गर्नुहोला, नत्र तपाई पनि एचआइभीको सिकार बन्नुहोला ।
यस्तै समस्याको सिकार भएकी छिन् नुवाकोटमा एक महिला ।
जव उनको गर्भमा ७ महिनाको बच्चा थियो ।
रक्त परिक्षण गर्दा उनी र गर्भमा रहेको बच्चामा एचआइभी संक्रमित भएको पत्ता लागेको  छ ।
अन्नत ब्युटिर्पालरमा प्रयोग गर्ने उपकरण निर्मलीकरण नगरेकै कारण उनलाई एचआइभी लागृको पुष्टि भयो ।

Post a Comment

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete

 
Top