दुई बालिकामाथि बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ
५ फागुन
- चितवनको दारेचोकका दुई बालिकालाई बलात्कार गरिएको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
अन्दाजी १५ र १६ वर्षीया दुई बालिकालाई बलात्कार गरिएको आरोपमा प्रहरीले भारत मोतिहारी घर भई हाल बाराको सिमरामा बस्दै आएका २३ वर्षीय रामु साहलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले आज जानकारी दिएको छ ।
यही फागुन ३ गते राति चितवनको मुग्लिनस्थित प्रेम होटल एन्ड लजमा लगेर उनले बालिकालाई बलात्कार गरेको पीडित परिवारले उजुरी परेपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।